काठमाडौं । वीर अस्पतालमा कार्यरत एक जना नर्स बालाजुमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा फेला परेकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे हाे । नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले बताएकाे हाे । परिसरको टोली…