Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपालबाट जानेमा १० जना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो । प्रधानमन्त्री दाहालले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यकता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन…