काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते बिहीबार प्रतियोगिता आयोजना हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी गराएका हुन् । प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वनाहुनेलाई…