Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


भारतको मन्त्रिपरिषदद्वारा नेपालबाट १० हजार मेगावाट बिजुली खरीद गर्ने समझदारी स्वीकृत

काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतले नेपालसँग भएको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको हो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो । नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गर्नुभएको हो । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक…