Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको हो । सरकारले पूर्व सांसद रमेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा…