Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


आर्थिक अनियमितता नगरेको महिला आयोगकी अध्यक्ष पराजुलीको दाबी

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्वमा रहेको संस्थाले…