Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


योग ढकाललाई माफी दिएको विरुद्ध परेको रीटमा सर्वोच्चमा भोलि सुनुवाई हुने,भारती सर्वोच्च परिसरमै ढलिन्

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाललाई राष्ट्रपतिले माफी दिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा भोलि सुनुवाई हुने भएको छ । हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दिएको मुद्धालाई भोलिका लागि पेशीमा चढाइएको छ । माफी विरुद्ध रीट हालेकी भारती भने आज सर्वोच्च अदालतमा तारेख बुझ्न जाने…