Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


हेटौंडामा मतदान शान्तिपुर्ण रूपमा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १२ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतदान भइरहेको छ । २०७८ चैत्रमा भएको स्थानीय तहको चुनावमा वडा नं १२ को वडा अध्यक्ष पदमा निर्वाचित भएका माओवादीका उम्मेदवार ललित घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख हुनुभएपछि उहाँले वडा अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नं…