काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाकाे बारेमा राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएकाे छ। गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा शाह सोमबार आयोग पुग्नुभएकाे हाे। आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म भएको सोधपुछमा शाहसँग घटनाका दिन उहाँ कहाँ रहेकाे, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति,…