Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कार्यपालिकासहित राज्यका ३ वटै अंगमा आगजनी हुनु गम्भीर: कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताउनुभएको छ। प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा बढी बढी भएको समेत बताउनुभएकाे हाे । आफू लगायत नेताकाे घर, निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको…