२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मनाङेलाई कारवाही गर्न खेलकुद परिषद्को माग

पोखरा, जेठ ३१ । राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका बिना विभागीय मन्त्री दीपक मनाङेको पछिल्लो अभिव्यक्तिलाई लिएर कारबाहीको माग गरेको छ । परिषद्का निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखले विज्ञप्ति जारी गर्दै मन्त्री राजीव गुरुङको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको र कानुनी कारबाही गर्न माग गरिएको हो । विज्ञप्तिमा गण्डकी अनलाइन न्युज टेलिभिजनमा…