२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा १० दिनका लागि बन्द

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको चापकोट नगरपालिकाका मा कोरोना संक्रमितको सख्या बढदै गएपछि नगरपालिका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने व्यहोरा जानकारी दिएको छ। नगरपालिकाका वडा कार्यालयहरु लगायत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु, सरकारी अर्धसरकारी…