म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा आइतबारसम्म १० वटा इमेन्ट्स सकिंदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका हुन् । प्रहरीले दुई, नेपाली सेनाले तीन, सशस्त्र प्रहरीले दुई,…