Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताउनुभएको छ ।मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रवन्ध गरिएको बताउनु भयो ।…