Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


कार्की नेतृत्वको सरकार नेपालीको सरकार हैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दावी गर्नुभएकाे छ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। गृहमन्त्री ओम प्रकाश अर्याललाई आफूले नचिनेको तर उहाँले सम्हालिन सुझाव दिनुभएकाे छ। उहाँले राजनीतिलाई ख्यालठट्टा नठान्न समेत चेतावनी समेत दिनुभयाे।…