Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


जेनजी आन्दोलनः क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड नाघ्याे

काठमाडाैं । जेनजी युवाकाे आन्दोलबाट क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम बुधबारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा…