Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


महाधिवेशन प्रतिनिधिले ५३ प्रतिशत हस्ताक्षरसहितको निवेदन विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेतृत्वलाई बुझाए

काठमाडाैं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवबार पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् । नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले…