Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


धादिङमा दुई बस ठोक्किँदा चिया खाँदै गरेका युवकको मृत्यु, दुई जना घाइते

काठमाडाैं । धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२०६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको…