Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


भारी हिमपातका कारण हुम्लामा गाई गोठालालाई समस्या

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिनदेखि लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको हो । भारी हिमपातका कारण हिमालहरु सेताम्य भएका छन् । हिमपातले चिसो बढेसँगै लेकमा भएका गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले वस्तु, याक,चौँरी र गाईलाई…