Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कोशी सरकार बिरुद्धको रिट ‘हेर्न नमिल्ने,’ आजको सुनुवाइ स्थगित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज ‘हेर्न नमिल्ने’ भएको छ । सो रिट आज शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । सत्ता गठबन्धनमा रहेका र प्रदेश सभा वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय…