Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


धनकुटामा वाडाङ्मी पर्वको रौनक

तेह्रथुम। धनकुटाको शहीदभूमि गाउँपालिकामा यतिबेला वाडाङ्मी पर्वको रौनक छ। कार्तिक पूर्णिमाको मंगलबारदेखि शुरु हुने वाडाङ्मी पर्व मनाउन स्थानीय छिलिङ राई जाति अहिले व्यस्त भएका हुन् । वाडाङ्मी पर्वमा पापानी नाच लोप हुन थालेपछि स्थानीय युवाको सक्रियतामा यसको संरक्षण गर्न थालिएको छ। जिल्लाको शहीदभूमि गाउँपालिकामा नयाँ बाली भित्र्याइएको खुसीयालीमा ६ दिन ६ रातसम्म नाचगान गरी वाडाङ्मी…