काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस…