Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भ्रष्टाचारको उजुरी गर्न नगरबासीलाई अपिल

बारा । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले पुरै नगर बेथिती र चरम भ्रष्ट्राचारले सहनै नसक्ने गरी दुर्गन्धित भएको टिप्पणी गर्नुभएको छ । बेथिति र भ्रष्ट्राचार रोक्न नगरवासीसंग आग्रह गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले आफुलाई सोझै भ्रष्ट्राचारविरुद्ध उजुरी गरी सहयोग गर्न सार्वजनिक अपिल समेत गर्नुभएको छ । पुरीले कतिपय जनप्रतिनिधि,केही कर्मचारी,प्राबिधक,बिभिन्न खाले समिती…