Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


नगरप्रमुखको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

रौतहट । नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसईई) को गणित विषयको परीक्षा दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसईइ परीक्षा दिंदै गरेका गरुडा–६ पोठीयाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साह नगरप्रमुखको ज्वाई रहेको जनाइएकाे छ । कमल…