काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नराम्रो व्यवहारको प्रयोग भए उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्ने बताउनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका नेता खनालले यस्तो बताउनुभएको हो।जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले मिलेर जाने कुरा बेग्लै…