Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


खेलाडीको सम्मान र खेलकुदको विकासमा प्रदेश सरकार अग्रसर छ– मुख्यमन्त्री भट्ट

बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने बताउनुभयो ।…