Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा

कैलाली । कञ्चनपुरको पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो प्रहरी निरीक्षक हुँ भन्ने धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले…