कैलाली । कैलालीमा शनिबार बिहान हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाईते भएका छन् । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१–ज ४०६ नम्बरको हाइस गौरिगंगा नगरपालिका–६ वनवेहडामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको…