Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै

काठमाडौं । दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ । प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ । यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन…