Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


सुदूरपश्चिममा सभामुख पदका लागि आज फेरी मतदान हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरी मतदान हुने भएको छ । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार फेरी मतदान हुन लागेको हो । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा फेरी सभामुख चयनका लागि मतदान हुने भएकाे छ । बिहिबार भएको निर्वाचनमा ५३…