Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


देशमा ब्यवस्था फेरियो तर खलियाको अवस्था फेरिएन

महेश कार्की बाजुरा । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण क्षेत्रमा अहिले पनि खलो प्रथा कायमै रहेकाे छ । दिनभरी काम गरेर पनि सन्तोषजनक परिश्रमको फल नपाइने भनेकै खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष गरी दलित समुदाय र दमाई परिवारमा यसको प्रभाव पर्ने गरेकाे छ । यो…