काठमाडौं । कञ्चनपुरमा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सईमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसीरमाथि स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएकाे हाे । सई चैसीरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ…