२१ भाद्र २०८२, शनिबार | Sun Sep 7 2025


डडेल्धुरामा ३ दशकदेखि बाँझो रहेका जग्गामा कृषि फार्म

डडेल्धुरा । डडेल्धुरामा आलु लगायत तरकारी उत्पादनका लागि नमूना कृषि फार्महरु खुलेका छन् । बाँझो जग्गा भाडामा लिएर कृषि फार्म खुलेपछि यस क्षेत्रमा कृषि अवलोकन तथा पर्यटनका लागि सम्भावनाको ढोका पनि खुलेको हाे । ३ दशकदेखि बाँझो रहेको जग्गा भाडामा लिएर आलु तथा अन्य तरकारीको खेती सुरु गरेपछि जिल्लाकै नमूना कृषि फार्म बन्दै गएको छ…