डडेल्धुरा । अविरल वर्षाका कारण भिमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएपछि डडेल्धुराको तरकारी कुहिँन लागेको छ । अमरगढी नगर क्षेत्रका कृषकले उत्पादन गरेको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी, मूला लगायतका तरकारीहरु सोमबारको वर्षाले भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो जाँदा आवागमन बन्द भएपछि निर्यात हुन नसकेको हो । सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने…