Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मधेश प्रदेश: माओवादीका सांसद अन्सारीले अनुहारमा किन कालोमोसो दले ?

जनकपुरधाम। मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दल्नुभएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि शनिबार बाेलाइएकाे बैठकमा बोल्दै अन्सारीले प्रदेश सभामा रहेका कुनैपनि प्रदेशसभा सदस्यहरुसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेका कारण विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा आफैं कालोमोसो दल्नुभएको हो…