काठमाडौं । प्रदेश २ को राजधानीको टुंग्याउनका लागि मतदान भइरहेको छ । जनकपुस्थित प्रदेशसभामा भइरहेको मतदानले जनकपुरलाई नै प्रदेशको राजधानी कायम गर्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत, जनता समाजवादी पार्टीलगायतका ठूला दल जनकपुरलाई नै राजधानी बनाउनुपर्नेमा एक मत देखिएका छन् । सोमबार धारणा राख्ने सांसदहरू अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र…