काठमाडौं । सरकारले ढिलो गरी धान खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहज रूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारी मार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानबाट धान खरिद गर्न सुरू गरेपनि किसानले समस्या झेल्दै आएका छन् । एक हप्ता अघिदेखि…