जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गर्नुभएकाे हाे। जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने उहाँकाे भनाइ छ। उहाँले बाँकी निर्णयहरु मन्त्री परिषदबाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो…