Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


कारबाहीको माग गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुरा । नागरिक समाजको अगुवाइमा डडेल्धुराका ८ वटा संस्थाले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नागरिक समाजको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मंगलबार ज्ञापनपत्र पठाएका हुन् । गन्यापधुरा गाउँपालिकाको एक विद्यालयमा अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बालिकालाई…