Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


सुदूरपश्चिम अस्पतालमा खाली छैन बेड

बिराज रोस्यारा कैलाली । कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो । ५०/ ५० बेड क्षमता भएका यी अस्पतालमा थप बेड राखे पनि सबै भरिएका छन् । प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा कोरोनाका विरामीका लागि ५५ बेड राखिएको छ । हाल एउटा बेडपनि खालि छैन । अस्पतालमा थप संक्रमित…