डडेल्धुरा । डडेल्धुरामा रोपाइँ संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रोपाइँ खेतममा ढुस्को र रुईन खेल खेलिएको छ । डडेल्धुराको अमरगढी नगरपालिका– ५ सेलागाउँका युवाले रोपाइँ खेतमा पुर्खाहरुले गर्दै आएको ढुस्को र रुईन खेल खेल्न लगाएका छन् । रोपाइँ लगायत अन्य कृषि कार्यका लागि गोरु पाल्ने चलन हटेर आधुनिक प्रविधि र यान्त्रिकरणमा परिवर्तित हुँदै गएपनि सामाजिक र…