सिन्धुली । सिन्धुलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा सबै राजनैतिक दलहरूका उम्मेदवारहरु मतदाता रिझाउन घर दैलौमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको खानेपानी, विद्युत, सडकलगायतका समस्याहरुको समाधानका लागि मतदाताहरु सामु आफ्ना…