सिन्धुली । यहि मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिन्धुलीमा ४ प्रतिशत मत बदर भएकाे छ । दुई प्रतिनिधि र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचनमा कुल १ लाख १८ हजार ८ सय ४० मतदाताले मतदान गरेका थिए । जस मध्ये ४ हजार ९ सय २९ मत बदर भएको…