Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


महामञ्जुश्रीको प्रतिमा अनावरण

काठमाडौं । भक्तपुरको सुडाल ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमकाबीच बागमती साेमबार प्रदेशका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी जोन्छेले अनावरण गर्नुभएको हो । महामञ्जुश्री गुरताफु गुम्बामा फुल्चो ल्हामो आनी तथा गुठी संस्थान भक्तपुरको आयोजनामा कार्यक्रम गरिएको हो । ऐतिहासिक र…