Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुलीका मठ मन्दिरमा दैनिक रूपमा चोरीका घटना बढ्दै

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानहरूमा दैनिक रूपमा चोरी तथा डकैतीका घटनाहरू बढ्न थालेका छन् । जिल्लाकाे दुधौली, भिमान लगायत ठूला मठ मन्दिरहरुमा चोरी डकैती गरी पैसा र अमूल्य वस्तुहरु हराउन थालेका घटना बढ्न थालेका हुन् । सिन्धुलीको प्रशिद्ध धर्मिक स्थल आदिलिंग कुशेश्वर महादेव मन्दिरमा दानपेटी चोरी भएको लामो समय बित्दा समेत चोरहरु पता लगाउन सकिएको…