Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


कमलामाई मन्दिरकाे उद्गमस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न जाेड

सिन्धुली । सिन्धुलीकाे कमलामाई मन्दिरकाे उद्गमस्थलको संरक्षण र सम्वर्धनका लागि सरकारी निकायले चासो दिएकाे छ। जसका कारण उद्गम स्थलको विकास संरक्षणमा समेत टेवा पुग्न थालेको हाे । पछिल्लो समयमा सिन्धुलीको कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उद्गमस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । पर्याप्त प्रचारप्रसारको अभावका कारण ऐतिहासिक उद्गम स्थल ओझेलमा परेपछि पछिल्लो…