Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


सिन्धुलीको चनौटेमा १ सय बढी घरमा खानेपानीको धारा जडान

सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ । चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएसँगै यहाँका बासीन्दाहरुले खानेपानीको सुविधा पाएका हुन् । वर्षाैंदेखि खानेपानीको समस्याले निकै सास्ती व्यहोर्दै आएका चनौटेबासीको घर–घरमा खानेपानीको…