काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको काठमाडौंको गैरीधारा रहेकाे घरमा शुक्रबार गोली चलेको छ । शुक्रबार राति साढे ९ बजे भीआईपी सुरक्षामा खटिएका एक सदस्यले गोली चलाएको प्रहरी स्रोतले जनाएकाे हाे । गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते हुनुभएकाे छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी…