Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


समाजवादीले कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवस आज मनाउँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसलाई विविध कार्यक्रम गरी नेकपा एकीकृत (समाजवादी) पार्टीले मनाउँदैछ । समाजवादीकाे यहि वैशाख ३ गते बसेको सचिवालयकाे बैठकले शनिबार कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस मनाउने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार समाजवादीले काठमाडौंसहित प्रत्येक प्रदेश र जिल्लामा विभिन्न कार्यक्रम गरी शनिबार स्थापना दिवस मनाउन लागेको…