Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा, स्थिति सहज छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएकाे छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संविधानमै उल्लेख भइसकेका, आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उहाँले बताउनुभएको हाे…